नगरप्रमुख हमाललाई 'योगी' उपाधि
२०८१ माघ २१, १०:०२
धनगढीः धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाललाई योगी उपाधिबाट सम्मान गरिएको छ।
जीवनका लागि गीता ज्ञान अभियान नेपालले नगरप्रमुख हमाललाई 'योगी' उपाधि प्रदान गर्दै आइतवार सम्मान गरेको हो।

कमेन्ट लोड गर्नुस