धनगढीको शुभकामना स्कुलले मनायो १५ औँ वार्षिकोत्सव
धनगढी: धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरमा रहेको शुभकामना स्कुलले १५ औँ वार्षिकोत्सव मनाएको छ।
सेती अस्पतालको पार्किङबाट चोरी भएको स्कुटर प्रवेशद्वारमा भेटियो
धनगढी: सेती प्रादेशिक अस्पतालको पार्किङ क्षेत्रबाट चोरी भएको स्कुटर प्रवेशद्वारमा फेला परेको छ।
टीकापुरमा उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिमको आठौँ प्रदेश सभा
टीकापुर: नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेशको आठौँ प्रदेश सभा आज टीकापुरमा सम्पन्नभएको छ।
घोडाघोडीमा आगलागी, एक महिला घाईते
धनगढीः कैलालीको घोडाघोडी नगरपालिका–८ जडैमा एक घरमा आगलागी भएको छ।
अत्तरियामा विद्युत कर्मचारी चौधरीमाथि खुकुरी प्रहार घटनाः थप २ जना पक्राउ
धनगढीः कैलालीको अत्तरियामा विद्युत् प्राधिकरणका कर्मचारीमाथि दिनदहाडै खुकुरी प्रहार भएको घटनामा थप २ जना पक्राउ... विस्तृतमा
धनगढीमा छ वटा आधुनिक शौचालय निर्माण
धनगढीः कैलालीको धनगढीमा छ वटा आधुनिक सार्वजनिक शौचालय निर्माण गरिएको छ।
- ‹ previous
- 756 of 4295
- next ›