सुदूर नेपाललाई विश्वसँग जोड्दै

माघ १६, ०७:५५खबर संवाददाता

कैलालीबाट खैरो हेरोईनसहित दुई जना पक्राउ  

धनगढीः कैलालीबाट खैरो हेरोईनसहित दुई जना पक्राउ परेका छन्।

माघ १६, ०७:४७खबर संवाददाता

धनगढी र टीकापुरबाट भन्सार छलीका सामानसहित माछा बरामद

धनगढीः कैलालीको धनगढी र टीकापुरबाट भन्सार छलीका सामानसहित माछा बरामद गरिएको छ।

माघ १५, ०७:०१कमल सावद

सुदूरपश्चिमका स्थानीय तहका कर्मचारीको सरुवा–बढुवा प्रदेशबाटै

धनगढी: सुदूरपश्चिमका स्थानीय तहहरूका कर्मचारीको सरुवा–बढुवा प्रदेशबाटै गरिने भएको छ।

माघ १५, ०५:३६खबर संवाददाता

अर्जुन ट्रफी : धनगढीले बस सेवा सञ्चालन गर्ने

धनगढी : धनगढी उपमहानगरपालिकाले फाप्ला अन्तरराष्ट्रिय क्रिकेट मैदानसम्म बस सेवा सञ्चालन गर्ने भएको छ। क्रिकेटको शहर... विस्तृतमा

माघ १५, ०५:२०अनिता चौधरी

सुदूरपश्चिममा सवारी दुर्घटना भयावह, ६ महिनामै १०१ जनाको मृत्यु

धनगढीः सुदूरपश्चिममा सवारी दुर्घटना भयावह हुँदै गइरहेको छ।

माघ १५, ०४:५४खबर संवाददाता

चौमाला–खैराला सडकः शिलान्यासको १७ वर्षपछि कालोपत्र

धनगढी : कैलालीको चौमाला–खैराला सडक शिलान्यास भएको १७ वर्षपछि कालोपत्रको काम सुरु भएको छ। सडक डिभिजन कार्यालय... विस्तृतमा