माघ १६, ०४:३५खबर संवाददाता
धनगढीबाट लागूऔषधसहित एक युवक पक्राउ
धनगढीः कैललीको धनगढीबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।
माघ १६, ०३:५०खबर संवाददाता
कैलालीको भारतसँग सीमा जोडिएका सात नाकाका प्रहरीका इन्चार्ज फेरिए
धनगढी : कैलालीको भारतसँग सीमा जोडिएका सात नाकाका इन्चार्ज फेरिएका छन्। सीमा क्षेत्रको सुरक्षाका लागि भन्दै जिल्ला... विस्तृतमा
माघ १६, ०३:४७खबर संवाददाता
कैलालीमा मोटरसाइकल दुर्घटनामा परी एक किशोर घाइते
धनगढीः कैलालीमा मोटरसाइकल दुर्घटनामा परेर एक किशोर घाइते भएका छन्।
माघ १६, ०२:१६खबर संवाददाता
अत्तरियामा घरको छतबाट खसेर एक जना घाइते
धनगढीः कैलालीको अत्तरियामा घरको छतबाट खसेर एक जना घाइते भएका छन्।
माघ १६, ११:३७कमल सावद
सुदूरपश्चिमका योजना पहुँच वालाले खरिद र बिक्री गर्दै
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका योजना पहुँच भएकाहरूले खरिद र बिक्री गर्ने गरेको आरोप लागेको छ।
माघ १६, १०:३५खबर संवाददाता
सभामुखको निर्देशनमा सुदूरपश्चिमको संसदीय समितिको निर्वाचन स्थगित
धनगढीः सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीको निर्देशनमा संसदीय समितिको निर्वाचन स्थगित गरिएको छ।
- ‹ previous
- 696 of 4163
- next ›