सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार ३, ०८:१०खबर संवाददाता

धनगढी र टीकापुरबाट भन्सार छलीका सामान बरामद

धनगढीः कैलालीको धनगढी र टीकापुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

असार २, ०५:१५

सुदूरपश्चिम सरकारको बजेटमा सञ्चार क्षेत्र उपेक्षित, महासंघको आपत्ति

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले बजेटमा सञ्चार क्षेत्रलाई उपेक्षा गरेको छ। आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा... विस्तृतमा

असार २, ०४:१७खबर संवाददाता

डडेल्धुरामा अवैध काठ चिरानी मुद्‍दाका फरार प्रतिवादी पक्राउ

धनगढी: डडेल्धुराबाट अवैध काठ चिरानी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

असार २, ०३:५६खबर संवाददाता

कैलालीका लाल सिंहको गोठमा आगलागी

धनगढीः कैलालीका लाल सिंह भुलको गोठमा आगलागी भएको छ।

असार २, १०:१०

धनगढीमा स्कुल बसमा हाइस ठोकियो

धनगढीः कैलालीको धनगढीमा स्कुल बसमा हाइस ठोकिएको छ।

असार १, १०:३०

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँः नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ।