सुदूर नेपाललाई विश्वसँग जोड्दै

फाल्गुन ११, ०६:०२खबर संवाददाता

कैलाली प्रहरीले एक गाडीसहित नौ वटा मोटरसाइकल भन्सार पठायो

धनगढी : जिल्ला प्रहरी कार्यालय, कैलालीले ३० लाख ८० हजारको गाडीसहित नौ वटा मोटरसाइकल भन्सार पठाएको छ।

फाल्गुन ११, ०५:०६खबर संवाददाता

बाजुराका १६ वर्षीय सुनिल बुढा सम्मानित

धनगढीः धनगढीको कैलाली मोडेल माध्यमिक विद्यालय कक्षा ११ मा अध्ययनरत बाजुराका १६ वर्षीय सुनिल बुढा सम्मानित भएका छन्।

फाल्गुन ११, ०२:०२खबर संवाददाता

धनगढीको कैलाली मोडेलले मनायो २९ औँ वार्षिकोत्सव

  धनगढीः धनगढीको कैलाली मोडेल माध्यामिक विद्यालयले २९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ। 

फाल्गुन ११, १०:१६खबर संवाददाता

धनगढीको एक्सिस कलेजको रक्तदान कार्यक्रमबाट ७३ पिन्ट रगत सङ्कलन

धनगढी : धनगढीको एक्सिस कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ७३ पिन्ट रगत सङ्कलन भएकोम छ।

फाल्गुन ११, ०८:१७खबर संवाददाता

कैलालीबाट अवैध काठ सहित ट्याक्टर नियन्त्रणमा

धनगढीः कैलालीमा अवैध काठ सहित एक ट्याक्टर नियन्त्रणमा लिइएको छ।

फाल्गुन ११, ०७:५३खबर संवाददाता

कैलालीबाट लागूऔषधसहित ४ जना पक्राउ

धनगढीः कैलालीबाट लागूऔषधसहिहत चार जनाा पक्राउ परेका छन्।