सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा स्कुल बसमा हाइस ठोकियो

२०८२ असार २, १०:१०

धनगढीः कैलालीको धनगढीमा स्कुल बसमा हाइस ठोकिएको छ।

धनगढीको बोराडाँडीस्थित नेपाली सेनाको ब्यारेक अगाडि स्कुल बसमा हाइस ठोकिएको हो।

नेपाल वेष्टन कलेजको सुदूरपश्चिम प्रदेश ०१००१ क २१९७ नम्बरको बसमा सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १७०७ नम्बरको हाइस ठोकिएको हो। तीन जना घाइते भएका प्रहरीले बताएको छ।

 

कमेन्ट लोड गर्नुस