सुदूर नेपाललाई विश्वसँग जोड्दै

फाल्गुन २८, ०९:४८खबर संवाददाता

रानाथारू समुदायमा होरीको रौनक सुरु

धनगढीः सुदूरपश्चिम प्रदेशको तराईवासी रानाथारू समुदायमा होरी पर्वको रौनक सुरु भएको छ।

फाल्गुन २८, ०७:५१खबर संवाददाता

एक्सिसको प्यानल डिस्कसन कार्यक्रम सम्पन्न

धनगढीः धनगढीमा रहेको एक्सिस विद्याश्रम माध्यमिक विद्यालयको प्यानल डिस्कसन कार्यक्रम सम्पन्न भएको छ।

फाल्गुन २८, ०७:१९खबर संवाददाता

धनगढीमा लागूऔषधसहित एक जना पक्राउ 

धनगढीः धनगढीमा लागू औषधसहित एक जना पक्राउ परेका छन्।

फाल्गुन २८, ०७:१३खबर संवाददाता

धनगढीका एक फरार प्रतिवादी पक्राउ

धनगढीः धनगढीका एक फरार प्रतिवादी पक्राउ परेका छन्।

फाल्गुन २७, ०७:०८खबर संवाददाता

कर्मचारी आन्दोलित: सुदूरपश्चिम प्रदेश लेखा कार्यालयहरूको भुक्तानी रोक्का

धनगढी : सुदूरपश्चिम प्रदेशका लेखा समूहका कर्मचारीहरूले भुक्तानी रोक्का गरेका छन्।

फाल्गुन २७, ०५:४६खबर संवाददाता

कैलालीमा मोटरसाइकल आपसमा ठोक्किँदा २ जना घाइते

धनगढीः कैलालीमा मोटरसाइकल आपसमा ठोक्किँदा २ जना घाइते भएकाछन्।