सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैत्र ३, १०:०३खबर संवाददाता

धनगढीमा श्रीमतीसँगको विवादपछि रोहनले आफ्नै नाडी काटे

धनगढी: कैलालीको धनगढीमा एक जनाले श्रीमतीसँगको विवादमा आफ्नै नाडी ब्लेडले काटेका छन्।

चैत्र ३, ०९:५४खबर संवाददाता

धनगढीमा ग्यास सिलिन्डर पड्कियो, तीन जना घाइते

धनगढी : कैलालीको धनगढीमा ग्यास सिलिन्डर पड्किदा तीन जना घाइते भएका छन्।

चैत्र ३, ०८:५०खबर संवाददाता

धनगढीमा ग्यास सिलिन्डर पड्किदा ३ जना घाइते

धनगढीः कैलालीको धनगढीमा ग्यास सिलिन्डर पड्किदा ३ जना घाइते भएका छन्।

चैत्र ३, ०८:३८खबर संवाददाता

भासु भीरमा कार दुर्घटना, एक महिला घाइते

धनगढीः कैलालीको भासु भीरमा कार दुर्घटना हुँदा एक महिला घाइते भएकी छन्।

चैत्र ३, ०७:५१खबर संवाददाता

कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित ६ जना पक्राउ

धनगढीः कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित ६ जना पक्राउ परेका छन्।

चैत्र ३, ०७:१४खबर संवाददाता

कैलालीमा स्कारपिओ दुर्घटना, चालकको मृत्यु

धनगढीः कैलालीमा स्कारपिओ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।