चैत्र ३, ०१:४९खबर संवाददाता
कैलालीमा १७ ग्राम खैरो हेरोइनसहित पाँच जना पक्राउ
धनगढीः कैलालीमा १७ ग्राम ९२० मिलिग्राम खैरो हेरोइन (लागुऔषध) सहित पाँच जना पक्राउ परेका छन्।
चैत्र ३, ११:१९
प्रेस चौतारी कैलालीले होली खेलेर सङ्कलन गर्यो एक लाख ७७ हजार
धनगढी: प्रेस चौतारी नेपाल, कैलालीले होली खेलेर एक लाख ७७ हजार सङ्कलन गरेको छ।
चैत्र ३, १०:१५
कैलालीमा गोहीको आक्रमणबाट एक जना घाइते
धनगढी: कैलालीमा गोहीको आक्रमणबाट एक जना घाइते भएका छन्।
चैत्र ३, १०:०३खबर संवाददाता
धनगढीमा श्रीमतीसँगको विवादपछि रोहनले आफ्नै नाडी काटे
धनगढी: कैलालीको धनगढीमा एक जनाले श्रीमतीसँगको विवादमा आफ्नै नाडी ब्लेडले काटेका छन्।
चैत्र ३, ०९:५४खबर संवाददाता
धनगढीमा ग्यास सिलिन्डर पड्कियो, तीन जना घाइते
धनगढी : कैलालीको धनगढीमा ग्यास सिलिन्डर पड्किदा तीन जना घाइते भएका छन्।
चैत्र ३, ०८:५०खबर संवाददाता
धनगढीमा ग्यास सिलिन्डर पड्किदा ३ जना घाइते
धनगढीः कैलालीको धनगढीमा ग्यास सिलिन्डर पड्किदा ३ जना घाइते भएका छन्।
- ‹ previous
- 604 of 4133
- next ›