सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गौरीगंगामा नदीमा डुबेर दाजुभाइको मृत्यु

२०८२ साउन २, ०७:२५ खबर संवाददाता

धनगढीः कैलालीको गौरीगंगामा नदीमा डुबेर सहोदर दाजुभाइको मृत्यु भएको छ।

गौरीगंगा नगरपालिका–११ ऐठाका लालु धामीका २५ वर्षीय छोरा उमेश धामी र २० वर्षीय प्रकाश धामीको लिक्मा नदीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ। उनीहरुलाई नदीमा डुबेको अवस्थामा प्रहरीले बिहिवार दिउँसो ३ बजेको समयमा उद्धार गरि सेती प्रादेशिक अस्पताल पुर्‍याएको थियो। चिकित्सकले दुवैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

कमेन्ट लोड गर्नुस