सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन ३०, ०२:२९

कैलालीको गोदावरीमा शीतभण्डार निर्माण

कैलालीः गोदावरी नगरपालिका–१ स्थित कृषि हाटबजारको प्राङ्गणमा शीतभण्डार निर्माण गरिएको छ । उक्त शीतभण्डारको... विस्तृतमा

साउन ३०, १०:०८खबर संवाददाता

कैलालीको बाह्रवनमा कुहिँदै करोडौँको काठ

धनगढी : कैलालीको बाह्रवन साझेदारी वनमा करोडभन्दा बढी मूल्यको काठ कुहिन थालेका छन्।

साउन ३०, ०७:०५खबर संवाददाता

कैलालीमा पानीको खल्डोमा डुबेर बालिकाको मृत्यु

धनगढीः कैलालीमा पानीको खल्डोमा डुबेर बालिकाको मृत्यु भएको छ।

साउन ३०, ०७:०४खबर संवाददाता

सवारी ज्यान मुद्दामा फरार टीकापुरका २ जना पक्राउ

धनगढीः सवारी ज्यान मुद्दामा फरार कैलालीको टीकापुरका २ जना पक्राउ परेका छन्।

साउन २९, ०२:३३

कैलालीमा जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

कैलालीः कैलालीमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्रउ परेका छन्। 

साउन २९, १२:१६खबर संवाददाता

कञ्चनपुरमा एक महिलाको शव फेला

धनगढी : कञ्चनपुरमा एक महिलाको शव फेला परेको छ।