सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन २९, ०२:३३

कैलालीमा जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

कैलालीः कैलालीमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्रउ परेका छन्। 

साउन २९, १२:१६खबर संवाददाता

कञ्चनपुरमा एक महिलाको शव फेला

धनगढी : कञ्चनपुरमा एक महिलाको शव फेला परेको छ।

साउन २९, ०८:३०खबर संवाददाता

कैलाली कारागार घटनाः सीडीओ हमाल गृह तानिए, लम्साललाई खटाइयो

धनगढीः गृह मन्त्रालयले कैलालीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोगन हमाललाई हटाएको छ।

साउन २८, ०४:३१रासस

कैलालीमा वर्षाले घर डुबान हुँदा वादी समुदाय बिचल्लीमा

कैलालीः कैलालीमा वर्षाले घर डुबान हुँदा वादी समुदाय बिचल्लीमा परेका छन्।

साउन २८, ०४:०५खबर संवाददाता

टिकापुरमा बसको ठक्करबाट मृत्यु भएका साईकल यात्रीका आफन्त आन्दोलित

टिकापुरः टिकापुरमा बसको ठक्करबाट मृत्यु भएका साईकल यात्रीका आफन्त आन्दोलित बनेका छन्।  

साउन २८, ०८:२७खबर संवाददाता

धनगढीमा खैरो हेरोइनसहित एक महिला र एक पुरुष पक्राउ

धनगढीः धनगढीमा खैरो हेरोइनसहित एक महिला र एक पुरुष पक्राउ परेका छन्।