सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ २४, १२:५८जयन्त सिंह भाट

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सुझाव सङ्कलन गरिदै

धनगढी:विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग सुझाव संकलन... विस्तृतमा

भदौ २४, १०:३४खबर संवाददाता

निसर्ग हस्पिटलमा जेनजी शहीदको सम्झनामा दीप प्रज्वलन, परिवारलाई ३ लाख ५१ हजार सहयोग

धनगढीः जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले दीप प्रज्वलन... विस्तृतमा

भदौ २४, १०:२६खबर संवाददाता

कैलालीको ऐतिहासिक प्रशासनिक भवन पुनर्निर्माण गर्न पुरातत्व विभागसँग अनुरोध

धनगढीः गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ढलेको कैलालीको ऐतिहासिक प्रशासनिक भवन पुनर्निर्माणका... विस्तृतमा

भदौ २४, ०९:५४खबर संवाददाता

विश्व हिन्दू परिषद् नेपालको आयोजनामा तेस्रो रक्तदान कार्यक्रम सम्पन्न

धनगढी: विश्व हिन्दू परिषद् नेपाल, सुदूरपश्चिम प्रदेशको आयोजनामा तेस्रो रक्तदान कार्यक्रम सम्पन्न भएको छ। मानवीय... विस्तृतमा

भदौ २४, ०७:२९खबर संवाददाता

भजनीबाट भन्सार छलीको सामान बरामद

धनगढीः कैलालीको भजनीबाट भन्सार छलीको सामान बरामद गरिएको छ।

भदौ २४, ०७:१६

धनगढीका एक युवक लागुऔषधसहित पक्राउ

धनगढीः कैलालीको धनगढीका एक युवक लागुऔषधसहित पक्राउ परेका छन्।