सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका एक युवक लागुऔषधसहित पक्राउ

२०८३ भदौ २४, ०७:१६

धनगढीः कैलालीको धनगढीका एक युवक लागुऔषधसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–७ मनेहराबाट अवैध लागूऔषध ब्राउनसुगर ६९० मिलिग्रामसहित सोही ठाउँ बस्ने २३ वर्षीय शिब्जु राना पक्राउ परेका हुन्। रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ चेकजाँच गर्दा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस