सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार्तिक १७, ०१:२०खबर संवाददाता

धनगढी-३ का मदन सिंह महराले गरे कपडा बैङ्कलाई सहयोग

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाई ०७ थान कपडा सहयोग गरिएको छ।धनगढी ३ बोराडाँडी निवसी मदन सिंह महराले... विस्तृतमा

कार्तिक १७, ०८:२१खबर संवाददाता

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त माग

धनगढीः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त दिन आह्वान गरिएको छ।

कार्तिक १७, ०८:१०खबर संवाददाता

धनगढीमा स्रोत नखुलेको २८ लाखसहित दुई भारतीय नागरिक पक्राउ

धनगढीः कैलालीमा स्रोत नखुलेको २८ लाख बढी रकमसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।

कार्तिक १६, ०५:०३नारायण अवस्थी

पर्यटन, कृषि र उद्योग प्रवर्द्धनका लागि धनगढीमा मंसिर २२ देखि सुदूरपश्चिम महोत्सव

धनगढी: सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि, उद्योग र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित १९ औं संस्करणको... विस्तृतमा

कार्तिक १६, ०१:१९खबर संवाददाता

कैलालीका किसानले गहुँको बीउकै भुक्तानी पाएनन्

धनगढी: सहकारीका अध्यक्ष सन्तराम चौधरीका अनुसार कम्पनीले गाउँमै आइ चार हजार ९४५ रुपैयाँ प्रतिक्विन्टलका दरले... विस्तृतमा

कार्तिक १६, ११:४६खबर संवाददाता

देशलाई ऋणबाट मुक्त गर्न माग गर्दै धनगढीमा आमरण अनशन

धनगढीः देशलाई ऋणको बोझबाट मुक्त हुनुपर्ने मागसहित सामाजिक अभियन्ता राजु सिंह खड्काले धनगढीमा आमरण अनशन थालेका छन्... विस्तृतमा