सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ ६, ०५:०६खबर संवाददाता

संरक्षण नहुँदा पुरिँदै कैलालीको राजी ताल

कैलाली : कैलालीको गोदावरी नगरपालिका–४ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्रमा रहेको प्राकृतिक राजी ताल संरक्षण अभावमा... विस्तृतमा

भदौ ६, ०३:४७

सुदूरपश्चिम प्रदेश लोकसेवाद्धारा उपसचिवको लिखित नतिजा सार्वजनिक

धनगढीः प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले उप‑सचिव (प्रदेश लेखा नियन्त्रक)को लिखित नतिजा सार्वजनिक गरेको छ।

भदौ ६, ०२:५८

प्रदेश सरकारद्वारा दलित सशक्तीकरण संशोधन विधेयक प्रदेश सभामा टेबुल

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले दलित सशक्तीकरण ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा टेबुल गरेको छ ।

भदौ ६, ०२:५३

धनगढीमा विद्यालय शिक्षा विधेयकको विरोधमा प्रदर्शन

धनगढी: कैलालीको धनगढीमा विद्यालय शिक्षा विधेयकविरुद्ध आज संयुक्त रूपमा विरोध प्रदर्शन गरिएको छ। प्रदर्शनमा निजी... विस्तृतमा

भदौ ६, ०७:२७खबर संवाददाता

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञानलाई मेडिकल विश्वविद्यालयका रुपमा विकास गरिने

कैलालीः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कैलालीको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई... विस्तृतमा

भदौ ६, ०७:०६खबर संवाददाता

कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ

धनगढीः कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।