सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ ५, ०६:१९खबर संवाददाता

अनलाइन टिभी पत्रकार संघ कैलालीकाे अध्यक्षमा साउँद

धनगढी: अनलाइन टिभी पत्रकार संघ, कैलालीको अध्यक्षमा भरत साउँद (आलोक) निर्विरोध निर्वाचित भएका छन्।

भदौ ५, ०४:३१खबर संवाददाता

हुलाकी राजमार्गका पाँच पुल निर्माणमा बजेट अभाव

धनगढी : बजेट अभावका कारण  हुलाकी सडक आयोजना अन्तर्गतका पाँच वटा पुल निर्माणमा ढिलाइ भएको छ।   

भदौ ५, ०४:२९

वाचा ३ सय शय्याको, मन्त्री पौडेलले सुटुक्क उद्घाटन गरे १० शय्याको आकस्मिक कक्ष

धनगढी: सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको संघर्ष चलिरहेका बेला स्वास्थ्य तथा जनसंख्या... विस्तृतमा

भदौ ५, ०३:३९नारायण अवस्थी

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : यी हुन् तुरुन्तै पूरा गर्नुपर्ने कामहरू

धनगढी: सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई यथाशीघ्र सञ्चालनमा ल्याउन सरोकारवाला निकायसँग आग्रह... विस्तृतमा

भदौ ५, ०२:५७

कैलालीमा बन्दुक र चार राउण्ड गोली सहित दुई जना पक्राउ  

धनगढीः कैलालीमा हतियार सहित दुई जना पक्राउ परेका छन्। जिल्लाको कैलारी गाउँपालिका‑५ बड्कीपलिया सीमा ईलाकामा... विस्तृतमा

भदौ ५, ०१:२४खबर संवाददाता

जनताका पक्षमा काम गर्न सरकार क्रियाशील छः मन्त्री पौडेल

सुदूरपश्चिमः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले वर्तमान सरकार जनताका पक्षमा काम गर्न क्रियाशील रहेको... विस्तृतमा