सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार्तिक ९, ०७:३३नारायण अवस्थी

सुदूरपश्चिममा पनि दशैँ मनाउने शैली फेरियो, फेसबुक बन्यो आर्शिवाद ग्रहण गर्ने माध्यम

धनगढीः  धनगढी उपमहानगरपालिका वडा नम्बर २ की अम्बिका भण्डारी प्रायः जसो हरेक वर्ष दशैँका बेला कुल देवताको पुजा गर्न... विस्तृतमा

कार्तिक ९, ०६:३६खबर संवाददाता

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ९६४५ पुग्यो, कुन जिल्ला कति ?

धनगढीः सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार ६ सय नाघेको छ । शनिबार प्रदेशका ४ वटा प्रयोगशालामा... विस्तृतमा

कार्तिक ८, १०:४७खबर संवाददाता

धनगढीमा कोरोना संक्रमित व्यापारीको मृत्यु

धनगढीः धनगढीमा कोरोना संक्रमित  व्यापारीको मृत्यु भएको छ ।

कार्तिक ८, ०६:२७रासस

कैलाली र कञ्चनपुरका थप ५१ जनामा कोरोना पुष्टि

धनगढीः कैलालीका ३५ सहित थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कार्तिक ८, ०४:२४रासस

खसीबोका बिक्री नहुँदा कैलालीका किसानलाई चाडपर्वमा खर्च जुटाउन मुस्किल

सुदूरपश्चिम : वडादशैँको समयमा गरिने खसी बोकाको व्यापारमा यस वर्ष कमाई हुन नसक्दा कैलालीको चुरेगाउँपालिकाका किसान... विस्तृतमा

कार्तिक ८, ०१:१०नारायण अवस्थी

कोरोना जितेका जनकराज : ख्याल ठट्टा नगरौं, सुरक्षित भई चाडपर्व मनाउँ

धनगढी : कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशी यो दशैँमा निकै प्रफुल्लित छन् । सीमारहित खुशीका साथ जोशीले झण्डै आधा... विस्तृतमा