प्रदेश प्रमुखद्वारा चैत २४ गते सुदूरपश्चिम प्रदेश सभा आह्वान
कैलाली : सुदूरपश्चिम प्रदेश सभाको सातौँ अधिवेशन चैत २४ गते मंगलबार अपराह्न ४:०० बजे आह्वान गरिएको छ।
‘एचआईभी सङ्क्रमित’लाई पोषण सहयोग नियमित भएन
टीकापुरः कैलालीको टीकापुरका एचआईभी सङ्क्रमितहरुले पोषण सहयोग नियमित गर्न पालिकासँग माग गरेका छन्।
सुदूरपश्चिम सरकारद्वारा स्थानीय सेवा गठन तथा सञ्चालन नियमावली स्वीकृत, अस्पतालका अध्यक्ष र खेलकुद सदस्य नियुक्त
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका दुई जिल्ला अस्पतालमा नयाँ नेतृत्व चयन गरेको छ।
धनगढीबाट ८ जना जुवाडे नगदसहित पक्राउ
धनगढीः धनगढीबाट ८ जना जुवाडे नगदसहित पक्राउ परेका छन्।
धनगढीका १४ स्थानमा फायर हाइड्रेन्ट जडान
धनगढीः धनगढी उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र आगलागी न्यूनीकरणका लागि १४ वटा स्थानमा फायर हाइड्रेन्ट जडान गरेको... विस्तृतमा
मोहना नदी किनारको जग्गा विवाद टुंगियो, आपसी सहमतिमा मेलमिलाप
धनगढी: धनगढी उपमहानगरपालिका क्षेत्रमा पर्ने मोहना नदी किनारको जग्गा ठेक्का सम्बन्धी विवाद अन्ततः आपसी सहमतिमा... विस्तृतमा
- ‹ previous
- 128 of 4114
- next ›