सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार ११, ०६:५०खबर संवाददाता

धनगढीमा तीनवटा पक्की पुल तयार, निर्माणाधीन अवस्थामा थप चार पुल

धनगढीः कैलालीको धनगढीमा तीनवटा पक्की पुल निर्माणको काम पुरा भएको छ।

असार ११, ०६:४५खबर संवाददाता

सुदूरपश्चिम सरकारको रातोकिताब सार्वजनिक नहुँदै बजारमा!

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ कार्यक्रम पुस्तिका (रातोकिताब) सार्वजनिक नहुँदै बजारमा... विस्तृतमा

असार ११, ०१:३९खबर संवाददाता

कैलालीको घोडाघोडीमा ऐनविपरीत एक करोड ५८ लाख खर्च

धनगढीः कैलालीको घोडाघोडी नगरपालिकाले एक करोड ५८ लाख रुपैयाँ अनियमित रुपमा खर्च गरेको पाइएको छ।

असार ११, १२:५७खबर संवाददाता

श्रीमती जबरजस्ती करणी आरोपमा कञ्चनपुर घर भएका शाह पक्राउ

धनगढीः श्रीमती जबरजस्ती करणी आरोपमा एक जना पक्राउ परेका छन्।

असार ११, १२:३८खबर संवाददाता

धनगढीमा ताल र खुला क्षेत्र ‘पन्ड पार्क एण्ड पिपुल–३ पी’ अनुरुप अध्ययन गरिने

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले ताल, तलैया, पार्क र खुला क्षेत्रलाई नयाँ मोडलको रुपमा विकास गर्ने भएको छ।

असार ११, ०९:५४खबर संवाददाता

कैलालीमा १२ स्थानीय तहले ल्याए बजेट, मेयर सुशीला भने डेनमार्क भ्रमणमा

धनगढीः कैलालीका १२ वटा स्थानीय तहहरुले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन्।