साउन २५, ०५:००खबर संवाददाता
डोटीको आदर्श र बझाङको केदारस्युमा गाई र कुकुरमा रेबिज पुष्टि
धनगढीः डोटीको आदर्श गाउँपालिका वडा नम्बर १ श्रीमाल गाउँमा गाईमा रेबिज पुष्टि भएको छ।
साउन २५, ०२:१७खबर संवाददाता
सुदूरपश्चिममा आजदेखि कर उठाउने बाटो खूल्यो
धनगढीः सुदूरपश्चिम प्रदेशमा आज (शुक्रबार) देखि कर उठाउने बाटो खूलेको छ।
साउन २५, ०२:००खबर संवाददाता
धनगढीमा ८९५ पशुहरुमा भ्याक्सिन लगाइयो
धनगढीः कैलालीको धनगढीमा ८९५ पशुहरुमा भ्याक्सिन लगाइएको छ।
साउन २५, ०१:४४कमल सावद
कैलालीमा किसान ठगी प्रकरणः सुरो नेपालकी अध्यक्षले प्रशासनलाई टेरिनन्
धनगढीः सुरो नेपालकी अध्यक्ष सुशीला खड्का ओझाले जिल्ला प्रशासन कार्यालय, कैलालीलाई समेत टेरेकी छैनन्।
साउन २५, ११:१२खबर संवाददाता
धनगढीबाट १५ तोला सुनसहित ६० तोला चाँदीका गहना चोरी, गिरी पक्राउ
धनगढी : कैलालीको धनगढीबाट १५ तोला सुनसहित ६० तोला चाँदी चोरी भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीका... विस्तृतमा
साउन २५, ११:०३खबर संवाददाता
धनगढीमा तारजाली भत्काएर कार चालक फरार
धनगढीः कैलालीको धनगढीमा तालजाली भत्काएर एक कार चालक फरार भएका छन्।
- ‹ previous
- 1079 of 4270
- next ›