सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सर्पले टोक्दा एक बालकको मृत्यु

२०८१ भदौ १७, ०७:०९ खबर संवाददाता

धनगढीः धनगढीमा सर्पले टोकेर एक बालकको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–९ बनदेवी टोल बस्ने माया बि.कको ५ वर्षीय छोरा अरुण बि.कको सर्पले टोकेर मृत्यु भएको प्रहरीले जनाएको छ।  उनलाई घरमा सुतिरहेको अवस्थामा विशालु सर्पले टोकेको थियो। उपचारको लागी सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो।

कमेन्ट लोड गर्नुस