विशालनगर धनगढीमा धमिलो खानेपानी!

२०८१ भदौ १७, ०९:११
धनगढीः धनगढीको विशालनगरमा धमिलो खानेपानी आइरहेको छ।
धनगढी उपमहानगरपालिका-३ विशालनगरमा नेपाल खानेपानी संस्थान धनगढीले वितरण गरेको पानी धमिलो आइरहेको स्थानीयले बताएका हुन्। वर्षातको समयमा फोहोर खानेपानीले आफ्नो स्वास्थ्यमा असर पर्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

.jpeg)



कमेन्ट लोड गर्नुस