सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन २७, ०९:२०नारायण अवस्थी

धनगढी उपमहानगरले वर्सादका लागि राख्यो एक हजार टिपर ग्राभेल ‘स्टक’

धनगढीः कैलालीको धनगढीमा स्थानीयले गर्ने मागका आधारमा सडकमा परेका खाल्टाखुल्टी पुर्ने काम हुँदै आएको छ।

साउन २७, ०७:२२खबर संवाददाता

कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ

कैलालीः कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१३ का २६ वर्षीय अनिल राना लागूऔषधसहित... विस्तृतमा

साउन २७, ०६:२८खबर संवाददाता

कैलालीबाट भन्सार छलीका सामान बरामद

धनगढीः कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

साउन २६, ०९:१९खबर संवाददाता

कैलालीमा मोटरसाइकलको ठक्करबाट दुई जना घाइते

धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट दुई जना घाइते भएका छन।

साउन २६, ०६:३२खबर संवाददाता

नेपाल प्रहरी श्रीमती संघको आयोजनामा धनगढीमा वृक्षारोपण

धनगढीः नेपाल प्रहरी श्रीमती संघको आयोजनामा कैलालीको धनगढीमा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ।

साउन २६, ०६:२६खबर संवाददाता

लायन्स क्लब धनगढी एभरेष्टले गर्‍यो ११७ थान कपडा सहयोग

धनगढीः लायन्स क्लब धनगढी अफ एभरेष्टले ११७ थान कपडा सहयोग गरेको छ। धनगढी उपमहानगरपालिका–४ शिवपुरी धाममा सञ्चालनमा... विस्तृतमा