धनगढीमा सर्पले डसर एक महिला घाईते
२०८१ भदौ १९, ०८:३८
धनगढीः कैलालीमा सर्पले डसेर एक महिला घाइते भएकी छन्।
जिल्लाको धनगढी उपमहानगरपालिका–९ बांग्रकटान की २६ वर्षीया चन्द्रा ठकुल्लालाई घर नजिकै रहेको जंगलमा घाँस काट्ने क्रममा सर्पले बाँया खुट्टामा टोकेर घाइते बनाएको प्रहरीले जनाएको छ। घाइते ठकुल्लाको सेति प्रादेशिक अस्पताल उपचार भईरहेको छ।
कमेन्ट लोड गर्नुस