सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट एक लाख बढीको अवैध सामान बरामद

२०८१ भदौ १९, १०:३१ खबर संवाददाता

धनगढीः कैलालीबाट एक लाख बढीको अवैध सामान बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटिएको प्रहरी टोलीले अन्दाजी १ लाख १६ हजार ४ सय मुल्य बराबरको सामान बरामद गरेको छ। बरामद गरेको चिनी, मेशिन टम्प्रेचर, हिटर, कन्ट्रोलर, स्प्रिड कारवाहीको लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस