सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ ८, ०७:४३खबर संवाददाता

धनगढीमा एक बालकको पानीमा डुबेर मृत्यु 

धनगढीः कैलालीको धनगढीमा एक बालकको पानीमा डुबेर मृत्यु भएको छ।

भदौ ७, ०८:१९खबर संवाददाता

कैलालीबाट दुई लाख बढीको अवैध सामान बरामद

धनगढीः कैलालीबाट दुई लाख बढीको अवैध सामान बरामद गरिएको छ।

भदौ ७, ०७:०३नारायण अवस्थी

कैलालीमा गत वर्ष २० वर्ष नपुग्दै १४ सय ५२ किशोरीले जन्माए बच्चा

धनगढीः कैलालीमा झण्डै चार प्रतिशत महिलाले २० वर्ष नपुग्दै बच्चा जन्माउने गरेको पाइएको छ।

भदौ ७, ०४:१३खबर संवाददाता

सुदूरपश्चिममा जेठ २८ यता विपदबाट १५ जनाको मृत्यु

धनगढीः सुदूरपश्चिममा २०८१ जेठ २८ यता विपदबाट १५ जनाको मृत्यु भएको छ।

भदौ ७, ०४:०१खबर संवाददाता

कैलालीमा एक महिला मृत भेटिइन

धनगढीः कैलालीमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको कैलारी गाउँपालिका–३ की २८ वर्षीया सिखा चौधरी मृत... विस्तृतमा

भदौ ७, ०१:५१खबर संवाददाता

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने कैलालीका एक युवक काठमाण्डौंमा पक्राउ

धनगढीः वैदेशिक रोजगारीको नाममा ठगी गर्ने कैलालीका एक युवक काठमाण्डौंमा पक्राउ परेका छन्।