सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट लागूऔषधसहित २ जना पक्राउ

२०८१ असोज ६, ०८:०३ खबर संवाददाता

धनगढीः कैलालीको धगढीबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले घोडाघोडी नगरपालिका–१ सुखडबाट सोहीठाउँ कोठा गरि बस्ने ३५ वर्षीय फयाज आलिजागा र भारत तिकुनिया घर बताउने २१ वर्षीय मोहित आलिनलेलाई १ ग्राम ३३० मिलिग्राम लागूऔषधसहित  पक्राउ गरेको हो।

कमेन्ट लोड गर्नुस