सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ १२, ०२:१२खबर संवाददाता

धनगढी पुगेर परराष्ट्रमन्त्री राणाले भनिन्, ‘शनिबारदेखि नै गौराको वर्त बसेकी थिए’

धनगढीः नेपाली कांग्रेसकी नेतृ तथा परराष्ट्रमन्त्री आरजु राणा देउवाले गौरा पर्वले समाजलाई एक सूत्रमा बाँधेको बताएकी... विस्तृतमा

भदौ १२, ०२:००खबर संवाददाता

कैलालीमा एक लाख २५ हजार मूल्यको अबैध सामान बरामद

धनगढीः कैलालीमा एक लाख २५ हजार मूल्यको अबैध सामान बरामद गरिएको छ।

भदौ १२, ०१:४८खबर संवाददाता

धनगढीमा करेन्ट लागेर एक महिलाको मृत्यु

धनगढीः कैलालीको धनगढीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

भदौ १२, १२:४५खबर संवाददाता

सुदूरपश्चिममा बाढी–पहिरो लगायत विपदबाट १६ जनाको मृत्यु

धनगढीः सुदूरपश्चिममा बाढी पहिरो लगायत विपदबाट १६ जनाको मृत्यु भएको छ।

भदौ १२, १०:३३खबर संवाददाता

पुर्व प्रधानमन्त्री दाहाल र परराष्ट्रमन्त्री राणाको सुरक्षाका लागि चारैतिर प्रहरी तैनाथ

धनगढीः नेकपा माओवादीका अध्यक्ष पुष्पकलमल दाहाल (प्रचण्ड)सहित ठूलो संख्यामा नेताहरु धनगढी आउँदैछन्।

भदौ १२, ०९:२१कमल सावद

धनगढीको देवहरियामा वनस्पतीको प्रयोगशालासहित नयाँ योजना तयार हुँदै

धनगढीः कैलालीको धनगढीस्थित देवहरियामा वनस्पतीको प्रयोगशालासहित नयाँ योजना तयार गर्ने काम अघि बढेको छ।