सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीगंगाबाट लागुऔषधसहित एक जना पक्राउ

२०८१ असोज १३, ०७:१३ खबर संवाददाता

धनगढीः कैलालीको गौरीगंगाबाट एक जना लागुऔषधसहित पक्राउ परेका छन्।

गौरीगंगा नगरपालिका–१ चौमालाका २९ वर्षीय हर्कबहादुर भाट लागुऔषधसहित पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले ५० मिलिग्राम लागुऔषध (हेरोइन) सहित पक्राउ गरेको हो। 
 

कमेन्ट लोड गर्नुस