सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ १२, ०९:२१कमल सावद

धनगढीको देवहरियामा वनस्पतीको प्रयोगशालासहित नयाँ योजना तयार हुँदै

धनगढीः कैलालीको धनगढीस्थित देवहरियामा वनस्पतीको प्रयोगशालासहित नयाँ योजना तयार गर्ने काम अघि बढेको छ।

भदौ ११, ०६:४८नारायण अवस्थी

सुदूरपश्चिममा स्थानीय तह ऐन नहुँदा कर्मचारी ‘डम्पिङ साइट’ बन्दै

धनगढीः सुदूरपश्चिम सरकारले स्थानीय सेवा ऐन निर्माण नगर्दा स्थानीय सेवाका कर्मचारी मर्कामा परेका छन्।

भदौ ११, ०४:४४खबर संवाददाता

कैलालीमा नदीमा डुबेर एक बालकको मृत्यु

धनगढीः कैलालीमा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ।

भदौ ११, ०४:२९खबर संवाददाता

धनगढीमा शिवपुरी गौरा तथा तिज महोत्सव हुने

धनगढीः कैलालीको धनगढीमा शिवपुरी गौरा तथा तिज महोत्सव हुने भएको छ।

भदौ ११, ०४:१६खबर संवाददाता

कैलालीमा नेकपा बहुमतका ६ जना पक्राउ

धनगढीः प्रहरीले नेकपा बहुमत निकट ६ जनालाई पक्राउ गरेको छ। 

भदौ ११, ०२:०१खबर संवाददाता

धनगढी–१३ मा ट्रि–गार्ड उखेलेर खोलामा फालियो

धनगढीः वृक्षारोपण गरिएका बोटहरुको सुरक्षाका लागि राखिएका ट्री–गार्ड खोलामा फालिएको अवस्थामा फेला पारिएको छ।