सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीका १९ वर्षीय रिजाल खैरो हेरोइनसहित पक्राउ

२०८१ असोज १५, ०७:३१ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरी नगरपालिका–१ मनहरा टोलका १९ वर्षीय कमल रिजाल खैरो हेरोइनसहित पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले रिजाललाई ५ सय ३० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) र नगद ३ हजार ९ सयसहित फेला पारि नियन्त्रणमा लिएको जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस