सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ १३, ०८:४३खबर संवाददाता

कैलालीबाट भन्सार छलीका पेन्ट र सुर्ती, बिडी बरामद

धनगढीः कैलालीबाट भन्सार छलीका पेन्ट र सुर्ती, बिडी बरामद गरिएको छ।

भदौ १३, ०८:३६खबर संवाददाता

कैलालीमा एक पुरुषको मृत्यु

धनगढीः कैलालीमा एक पुरुषको मृत्यु भएको छ।

भदौ १३, ०८:१६खबर संवाददाता

डेउडा प्रतियोगितामा ऐश्वर्य विद्या निकेतन पहिलो

धनगढी: सुदूरपश्चिम गौरा महोत्सव तथा विद्यालय स्तरीय डेउडा प्रतियोगितामा ऐश्वर्य विद्या निकेतन पहिलो भएको छ।

भदौ १२, ०८:०६खबर संवाददाता

जुगेडाका विपन्न परिवारलाई संयुक्त राना जनचेतना परिवारले किरिया खर्च दिने

धनगढीः धनगढी उपमहानगरपालिका–१० जुगेडाका विपन्न परिवारलाई संयुक्त राना जनचेतना परिवारले किरिया खर्च दिने भएको छ।

भदौ १२, ०७:४१खबर संवाददाता

भोलि धनगढीका केहि ठाउँमा ७ घण्टा विद्युत अवरुद्ध हुने

धनगढीः कैलालीको धनगढीका केहि ठाउँमा भोलि (विहीवारं) विद्युत सेवा अवरुद्ध हुने भएको छ।

भदौ १२, ०६:५८कमल सावद

सुदूरपश्चिममा परीक्षा दिएका सवारी चालकले पाएनन् २ वर्षसम्म ‘लाइसेन्स’

धनगढीः सुदूरपश्चिममा परीक्षा दिएका सवारी चालकले २ वर्षसम्म पनि चालक अनुमतिपत्र (लाइसेन्स) पाउन सकेका छैनन्।