सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार २१, ०४:५६खबर संवाददाता

भारतमा डेढ करोड चोरी गरेका सुदूरपश्चिमका ८ जना विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

भारतबाट डेढ करोड बढि चोरी गरेको आरोपमा पक्राउ परेका कैलाली–कञ्चनपुरका ८ जना विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा... विस्तृतमा

असार २१, १२:५५खबर संवाददाता

लगातारको वर्षाले कैलालीका नदीमा पानीको वहाव बढ्यो

गएरातीदेखि लगातार परिरहेको  वर्षाले कैलालीका नदी तथा खोलाहरुमा समान्य समयको भन्दा पानीको सतह बढेको छ। लगातारको... विस्तृतमा

असार २१, १२:१७खबर संवाददाता

गेटामा दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन गोदावरी चेम्बरको पनि माग

गोदावरी चेम्बर अफ कमर्सले पनि  कैलालीको  गेटामा निर्माणाधिन अवस्थामा रहेको  मेडिकल कलेजलाई दशरथ चन्द स्वास्थ्य... विस्तृतमा

असार २१, ०६:५३खबर संवाददाता

कैलाली–कञ्चनपुरका हावाहुरी पीडितलाई छिमेक लघुवित्तको ९ लाख बढी सहयोग

धनगढी – छिमेक लघुवित्त वित्तिय संस्थाले कैलाली–कञ्चनपुरका हावाहुरी पीडितलाई सहयोग गरेको छ। संस्थाले कैलालीको... विस्तृतमा

असार २०, ०७:०५

कैलालीको सुख्खड बजारमा सरसफाइ

कैलालीको घोडाघोडी नगरपालिका १ सुख्खड बजारमा आज सरसफाइ गरिएको छ। सुख्खड बजारको चौक देखि भुकाली चौकसम्म साझा... विस्तृतमा

असार २०, ०४:५८खबर संवाददाता

धनगढीमा सञ्चालन गरिएको घुम्ती शिविरमा १४ जना पत्रकारले प्रेस–प्रतिनिधि प्रमाणपत्र लिए

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले धनगढीमा सञ्चालन गरेको दुई दिने घुम्ती शिविरमा १४ जना पत्रकारले प्रेस... विस्तृतमा