सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार्तिक २१, ११:५६खबर संवाददाता

विरामीको मृत्युपछि सेती अस्पतालमा प्रदर्शन जारी, ढुङगामुडा प्रहार

उपचारका क्रममा एक विरामीको मृत्यु भएपछि सेती प्रादेशिक अस्पतालमा आज विहानैदेखि प्रदर्शन भईरहेको छ। कैलालीको... विस्तृतमा

कार्तिक २१, ०७:३६जनक विष्ट

कैलालीको लम्कीचुहाका कर्मचारीले बसपार्कको ठेक्कामा ५० हजार, घुस खाएको आरोप

सडक कालोपत्रेका योजनामा करोडौँ अनियमितता गर्ने दाउमा लागेको कैलालीको लम्कीचुहा नगरपालिकाले विभिन्न योजनाको ठेक्का... विस्तृतमा

कार्तिक २१, ०६:३९खबर संवाददाता

विरामीको मृत्यु भएपछि सेती अस्पतालमा तनाव

उपचारका क्रममा एक विरामीको मृत्यु भएपछि सेती प्रादेशिक अस्पतालमा तनाव भएको छ। कैलालीको गौरीगंगा नगरपालिका वडा... विस्तृतमा

कार्तिक २०, ०७:००खबर संवाददाता

कैलालीमा उपनिर्वाचनको बिरोधमा भित्ता लेखन

कैलाली– मंसिर १४ गते हुने उपनिर्वाचनको विरोधमा नेकपा (माओवादी केन्द्र) ले विरोधका कार्यक्रम अघी सारेको छ। भित्ते... विस्तृतमा

कार्तिक २०, १२:२६खबर संवाददाता

कैलालीमा सेवाग्राहीबाट घुस लिने सशस्त्र प्रहरी निरिक्षक सहित तीन प्रहरी विरुद्ध मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीका सशस्त्र प्रहरी निरिक्षक सहित तीन प्रहरी विरुद्ध विशेष अदालतमा मुद्धा... विस्तृतमा

कार्तिक २०, ०७:०६खबर संवाददाता

धनगढीमा लागु औषधका दुई जना कारोवारी पक्राउ

धनगढीमा लागु औषधका दुई जना कारोवारी पक्राउ परेका छन्। बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले कैलालीको धनगढी... विस्तृतमा