सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुष ५, ०९:२०

धनगढी जेसीजको अध्यक्षमा श्याम पाठक

धनगढी : धनगढी जेसीजको अध्यक्षमा श्याम पाठक विजयी भएका छन्। जेसीजको ३७औँ शाखा अधिवेशनबाट पाठक वर्ष २०२० का लागि... विस्तृतमा

पुष ५, ०८:०६खबर संवाददाता

कैलालीको टीकापुरमा चिसोबाट जोगाउन आगो ताप्ने व्यवस्था

टीकापुर: केही दिनदेखि चलेको शीतलहरसँगै बढेको चिसोका कारण जनजीवन कष्टकर बनेपछि कैलालीको टीकापुर नगर क्षेत्रमा... विस्तृतमा

पुष ५, ०७:५०खबर संवाददाता

भारतले कैलालीको मोहना नदिमा तटबन्ध बनाउन दिएन

भारतीय सीमा सुरक्षा बलले कैलालीको टीकापुर नगरपालिका–७ कालाकुण्डाको मोहना नदीमा निर्माण कार्य रोकेको छ। 

पुष ५, ०६:१०खबर संवाददाता

धनगढीमा करेन्ट लागेर विद्युतका एकजना कर्मचारी घाईते

धनगढीमा करेन्ट लागेर विद्युतका कर्मचारी घाईते भएका छन्। धनगढी उप–महानगरपालिका वडा नम्बर ७ मनहेरामा बिग्रिएको लाईन... विस्तृतमा

पुष ५, ०५:२३खबर संवाददाता

कैलालीमा बसको ठक्करबाट अटो रिक्सा चालक घाईते

कैलालीमा बसको ठक्करबाट अटो रिक्सा चालक घाईते भएका छन्। जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ को बौनिया–खैरेनी... विस्तृतमा

पुष ५, ०४:५७खबर संवाददाता

कैलालीमा अबैघ घरेलु मदिरा नष्ट

प्रहरीले कैलालीका विभिन्न स्थानबाट घरेलु मदिरा नष्ट गरेको छ। कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिका... विस्तृतमा