सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा करेन्ट लागेर विद्युतका एकजना कर्मचारी घाईते

फाईल फोटो
फाईल फोटो
२०७६ पुष ५, ०६:१० खबर संवाददाता

धनगढीमा करेन्ट लागेर विद्युतका कर्मचारी घाईते भएका छन्। धनगढी उप–महानगरपालिका वडा नम्बर ७ मनहेरामा बिग्रिएको लाईन मर्मत गर्ने क्रममा करेन्ट लागेर नेपाल विद्युत प्राधिकरण धनगढीमा ज्यालादारीमा कार्यरत बोराडाँडीका ३७ वर्षका मोहन बम घाईते भएको प्रहरीले जनाएको छ।  

जिल्ला प्रहरी कार्यालयका अनुसार घाईते बमको धनगढीको निसर्ग अस्पतालमा उपचार भईरहेको छ। उनको अवस्था भने खतरामुक्त रहेको छ। 
 

कमेन्ट लोड गर्नुस