सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुष २५, ०६:०५खबर संवाददाता

धनगढीको निङगलासैनी विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा रिजाल

धनगढी उप–महानगरपालिका वडा नम्बर १३ मा रहेको निङगलासैनी गुरुकुल संस्कृती विद्यापिठको व्यवस्थापन समितिको अध्यक्षमा... विस्तृतमा

पुष २५, ०६:०१खबर संवाददाता

पहलमानपुर महोत्सव सुरु

कैलालीको घोडाघोडी नगरपालिका– १० पहलमानपुरमा सांस्कृतिक तथा पर्यटन महोत्सव सुरु भएको छ। माघ ५ गतेसम्म संञ्चालन हुने... विस्तृतमा

पुष २५, ०४:३६खबर संवाददाता

सुदूरपश्चिम यातायात पनि अनलाइन टिकटिङमा, मोबाईलबाटै टिकट काट्न सकिने

धनगढी– सुन्दर सुदूरपश्चिम यातायात पनि अनलाइन टिकटिङमा गएको छ। आईतबारदेखि सुन्दर सुदूरपश्चिम यातायात प्रालीले धनगढी... विस्तृतमा

पुष २५, ०२:४९खबर संवाददाता

धनगढीमा नेपालकै ठूलो गोरखकाली मन्दिर स्थापना गर्न भुमिपुजन, साधना शिविर जारी

धनगढीमा गोरखकाली मन्दिर स्थापनाका लागि भुमिपुजन भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ७ पटेलामा मन्दिर स्थापनाका... विस्तृतमा

पुष २५, १२:१५कमल सावद

धनगढी चक्रपथ, कालोपत्रे गरेको ७ महिनामै भत्कीयोे

संघीय सरकारको बजेटमा गत आर्थिक वर्ष २०७५÷०७६ को जेठमा शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन... विस्तृतमा

पुष २५, ११:४८जनक विष्ट

सुदूरपश्चिमका मन्त्रालयद्धारा एउटै कम्पनी मार्फत करोडौँका गाडी खरिद

सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानून मन्त्रालयले हाल सम्म  पाँच करोड ३१ लाख ४१ ह्जार बराबरका सवारी साधन खरिद... विस्तृतमा