सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको निङगलासैनी विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा रिजाल

२०७६ पुष २५, ०६:०५ खबर संवाददाता

धनगढी उप–महानगरपालिका वडा नम्बर १३ मा रहेको निङगलासैनी गुरुकुल संस्कृती विद्यापिठको व्यवस्थापन समितिको अध्यक्षमा सुरेश कुमार रिजाल चयन भएका छन्।

अन्य सदस्यहरुमा जनप्रतिनिधिबाट हिरालाल राना, अभिभावकबाट कलावती अवस्थी, गोविन्द भट्ट, विस्नादेवी भट्ट, मञ्जु ओझा, हेमराज ओझा र शिक्षक प्रतिनिधीमा पुष्पराज सुवेदीलाई चयन गरिएको विद्यापिठका प्रध्यानाध्यपक तथा व्यवस्थापन समितिका सदस्य सचिव खगेन्द्र अवस्थीले बताए।

कमेन्ट लोड गर्नुस