सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेठ ७, ०७:२७खबर संवाददाता

धनगढीमा एक महिला मृत फेला, हत्या भएको आरोप

धनगढी : धनगढीमा एक महिलाको हत्या भएको आरोप लागेको छ। धनगढी उपमहानगरपालिका जालीकी ४४ वर्षीया नरपता विष्ट खड्काको... विस्तृतमा

जेठ ७, ०७:१३खबर संवाददाता

भारतबाट फर्किएका धनगढीका तीन जना कोरोना आशंकामा सेती अस्पतालमा भर्ना

धनगढी : कोरोना आशंकामा धनगढीका तीन सेती प्रादेशिक अस्पतालमा भर्ना भउका छन्।

जेठ ७, ०७:००खबर संवाददाता

मिलोमतोमा ठेक्का दिने कर्मचारी र जनप्रतिनिधिलाई उन्मुक्ती

धनगढी : धनगढीमा कुहिएको चामल खरिद प्रकरणमा सप्लयार्सलाई कारवाही गरेर फेरी राहत वितरण सुरु गर्ने तयारी गरिएको छ।... विस्तृतमा

जेठ ७, ०४:५९

कैलालीमा लकडाउनका बेला पिकनिक मनाउने बढे, स्थानीयवासी त्रासमा

दुर्गा देवकोटा, कैलाली(लम्की) : कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि मुलुकमा लकडाउन (बन्दाबन्दी) जारी... विस्तृतमा

जेठ ७, ०१:३४

कैलालीको टीकापुमा रहेको सीमास्तम्भ कटानले नदीमा

कैलाली : कैलालीको टीकापुर–८ श्रीलङ्कास्थित कर्णाली नदीले नेपाल–भारत सीमा क्षेत्रमा तीव्र कटानी गरिरहेको छ। नदीले... विस्तृतमा

जेठ ७, १२:१८खबर संवाददाता

कैलालीको गौरीफन्टा नाकाबाट फर्किन १५ सय नेपाली पलिया पुगे

धनगढी : कैलालीको गौरीफन्टा नाकाबाट स्वदेश फर्किन एक हजार पाँच सय नेपाली पलिया पुगेका छन्।