धनगढी प्रयोगशालामा २४ घण्टामा २२३ जनाको कोरोना परीक्षण
धनगढी : धनगढी प्रयोगशाला मार्फत पछिल्लो २४ घण्टामा दुई सय २३ जनाको कोरोना परीक्षण गरिएको छ।
धनगढी विमानस्थलमा स्तरोन्नतीका लागि थप बजेट विनीयोजन
धनगढी : धनगढी विमानस्थलको स्तरोन्नतीका लागि थप बजेट विनीयोजना गरिएको छ। सरकारले बजेट भाषण मार्फत विमानस्थलको... विस्तृतमा
कैलालीको गेटा मेडिकल कलेज सञ्चालनमा ल्याइने
धनगढी : सरकारले कैलालीमा रहेको गेटा मेडिकल कलेजलाई सञ्चालनमा ल्याउने बताएको छ।
कैलालीको हरैयालाई विशेष आर्थिक क्षेत्र बनाइने
धनगढी : सरकारले कैलालीको हरैयालाई विशेष आर्थिक क्षेत्र बनाउने भएको छ।
धनगढीमा कुहिएको चामल प्रकरणमा रश्मी ट्रेडले भन्यो– मेरो पनि संग्लनता छ
धनगढी : धनगढीमा कुहिएको चामल वितरण प्रकरणमा रश्मी ट्रेडले आफ्नो संग्लनता रहेको स्विकार गरेको छ। आज रश्मि ट्रेडका... विस्तृतमा
कैलालीमा श्रीमतीलाई आत्महत्या गर्न बाध्य तुल्याएको भन्दै श्रीमानविरुद्ध मुद्दा
धनगढी : कैलालीमा श्रीमतीलाई आत्महत्या गर्न बाध्य तुल्याएको भन्दै श्रीमानविरुद्ध मुद्दा परेको छ। जिल्लाको लम्कीचुहा... विस्तृतमा
- ‹ previous
- 3487 of 4140
- next ›