सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेठ १५, ०७:४३खबर संवाददाता

आरडीटी पोजेटिभ देखिएका युवक सेती अस्पतालको आइसोलेनमा भर्ना

धनगढी : आरडीटी परीक्षणमा पोजेटिभ देखिएपछि एक जनालाई सेती प्रदेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ।

जेठ १५, ०७:१०खबर संवाददाता

धनगढी प्रयोगशालामा २४ घण्टामा २२३ जनाको कोरोना परीक्षण

धनगढी :  धनगढी प्रयोगशाला मार्फत पछिल्लो २४ घण्टामा दुई सय २३ जनाको कोरोना परीक्षण गरिएको छ।

जेठ १५, ०६:०२खबर संवाददाता

धनगढी विमानस्थलमा स्तरोन्नतीका लागि थप बजेट विनीयोजन

धनगढी :  धनगढी विमानस्थलको स्तरोन्नतीका लागि थप बजेट विनीयोजना गरिएको छ। सरकारले बजेट भाषण मार्फत विमानस्थलको... विस्तृतमा

जेठ १५, ०५:३१खबर संवाददाता

कैलालीको गेटा मेडिकल कलेज सञ्चालनमा ल्याइने

धनगढी : सरकारले कैलालीमा रहेको गेटा मेडिकल कलेजलाई सञ्चालनमा ल्याउने बताएको छ।

जेठ १५, ०५:१७खबर संवाददाता

कैलालीको हरैयालाई विशेष आर्थिक क्षेत्र बनाइने

धनगढी : सरकारले कैलालीको हरैयालाई विशेष आर्थिक क्षेत्र बनाउने भएको छ।

जेठ १५, ०४:१६खबर संवाददाता

धनगढीमा कुहिएको चामल प्रकरणमा रश्मी ट्रेडले भन्यो– मेरो पनि संग्लनता छ

धनगढी : धनगढीमा कुहिएको चामल वितरण प्रकरणमा रश्मी ट्रेडले आफ्नो संग्लनता रहेको स्विकार गरेको छ। आज रश्मि ट्रेडका... विस्तृतमा