सुदूर नेपाललाई विश्वसँग जोड्दै

आरडीटी पोजेटिभ देखिएका युवक सेती अस्पतालको आइसोलेनमा भर्ना

२०७७ जेठ १५, ०७:४३ खबर संवाददाता

धनगढी : आरडीटी परीक्षणमा पोजेटिभ देखिएपछि एक जनालाई सेती प्रदेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ।

काठमाडौं कोटेश्वरका ३२ वर्षीय एक पुरुषलाई एन्टीबडी देखिएपछि आइसोलेनमा भर्ना गरेको अस्पतालमा सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए। साथै अन्य दुई जना शंकास्पदलाई समेत अस्पतालको आइसोलेसनमा भर्ना गरिएको उनले बताए। 

कमेन्ट लोड गर्नुस