सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ ७, १०:४४खबर संवाददाता

करणी उद्योग मुद्दाका फरार धनगढीका एक जना पक्राउ

करणी उद्योग मुद्दाका फरार धनगढीका एक जना पक्राउ जबरजस्ती करणी उद्योगमा धनगढीका एक जना पक्राउ परेका छन्।

भदौ ७, ०९:१२खबर संवाददाता

नेकपा कृष्णपुरका नेता बिष्टद्वारा जन्मदिनमा अनाथ बालबालिकालाई सहयोग

धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिकाका लोकेन्द्र विष्टले जन्म दिनको अवसरमा अनाथ बालबालीकालाई सहयोग गरेका छन्।

भदौ ७, ०८:५६खबर संवाददाता

महासचिव रावलको जन्म दिन सहारा घरमा

धनगढीः नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव योगेश रावलले सहारा घरमा आश्रय लिएकालाई खाना खुवाएका... विस्तृतमा

भदौ ७, ०६:५९खबर संवाददाता

धनगढीमा थपिए ६ संक्रमित, तीन जनाको ‘ट्राभल हिस्ट्री’ छैन्

धनगढीः धनगढीमा आज थप ६ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ६ जनामा... विस्तृतमा

भदौ ७, ०५:५३खबर संवाददाता

सुदूरपश्चिममा आज ७५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५४०६ पुग्यो

धनगढीः कैलालीका ३२ सहित सुदूरपश्चिम प्रदेशका थप ७५ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल र डडेल्धुरा... विस्तृतमा

भदौ ७, ०४:४१खबर संवाददाता

सेती अस्पतालमा कार्यरत थप दुई जना कर्मचारीमा कोरोना पुष्टि

धनगढी: सेती प्रादेशिक अस्पतालमा कार्यरत थप दुई जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।