सुदूर नेपाललाई विश्वसँग जोड्दै

करणी उद्योग मुद्दाका फरार धनगढीका एक जना पक्राउ

२०७७ भदौ ७, १०:४४ खबर संवाददाता

करणी उद्योग मुद्दाका फरार धनगढीका एक जना पक्राउ जबरजस्ती करणी उद्योगमा धनगढीका एक जना पक्राउ परेका छन्।

धनगढी उप–महानगरपालिका वडा नम्बर ८ का ३२ वर्षिय मनोज रानालाई प्रहरीले आइतबार पक्राउ गरेको हो। उनले २०७६ मंसीर २५ गते करणी गरेर फरार भएको मुद्दा जिल्ला प्रहरी कार्यालय कैलालीमा दर्ता भएको थियो। 

कमेन्ट लोड गर्नुस