सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ ३०, ०६:५२खबर संवाददाता

धनगढीका अर्का रिक्सा चालकलाई देखियो कोरोना

धनगढी: धनगढीका एक अर्का अटोरिक्सा चालकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार सेती अस्पतालको... विस्तृतमा

भदौ ३०, ०६:२६खबर संवाददाता

कैलालीमा यसरी मनाइनेछ संविधान दिवस

धनगढी: कैलाली प्रशासनले संविधान दिवस मनाउन कार्यक्रम सार्वजनिक गरेको छ। प्रधानमन्त्रीको अध्यक्षतामा बसेको संविधान... विस्तृतमा

भदौ ३०, ०५:५४खबर संवाददाता

कैलाली प्रशासनले नागरिकता सम्बन्धी सेवा स्थानीय तहअनुसार फरक दिन दिने

धनगढीः जिल्ला प्रशासन कार्यालय कैलालीले नागरिकता सम्बन्धिका सेवा स्थानीय तह अनुसार दिने भएको छ।

भदौ ३०, ०५:१३खबर संवाददाता

कर्मचारीमा कोरोना भेटिएपछि गोदावरी नगरपालिकाद्वारा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द

धनगढी : कैलालीको गोदावरी नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भेटिएपछि कार्यालयले अत्यावश्यक बाहेकका... विस्तृतमा

भदौ ३०, ०४:३०

कैलालीमा निर्माण सम्पन्न भएकाे दुई महिनामै भत्कियो सिँचाइ पोखरी

कैलाली: सिँचाइका लागि निर्माण गरिएको पोखरी सम्पन्न भएको दुई महिना पनि टिकेन। कैलालीको चुरे गाउँपालिका–१, पखिरमा... विस्तृतमा

भदौ ३०, ०४:२५खबर संवाददाता

थप १४५९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५६, ७८८ पुग्यो

धनगढी : नेपालमा थप १४५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।