सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार्तिक २१, ०४:१८खबर संवाददाता

धनगढीका थप ४१ जनामा कोरोना पुष्टि

धनगढीः धनगढीका थप ४१ जनामा संक्रमण पुष्टि भएको छ ।

कार्तिक २१, ०२:४५खबर संवाददाता

धनगढीमा परालको थुप्रोमा आगलागी

धनगढीः धनगढीमा परालको थुप्रोमा आगलागी भएको छ । उपमहानगरपालिकाको वडा नम्बर १५ को उर्मी गाउँमा स्थानीय राधे रानाको... विस्तृतमा

कार्तिक २१, ११:५७खबर संवाददाता

नेपाल अटो मोबाइल धनगढीका सञ्चालक गडतोलाको मृत्यु

धनगढी : नेपाल अटो मोबाइल प्रा. लि. धनगढीका सञ्चालक कुमार गडतोलाको मृत्यु भएको छ ।

कार्तिक २१, ०९:०४खबर संवाददाता

सुदूरपश्चिमका कानून मन्त्रीलाई थप उपचारका लागि हेलीकोप्टर मार्फत काठमाडौँ लगिदै

धनगढीः सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहलाई थप उपचारका लागि काठमाडौँ लगिने भएको छ ।

कार्तिक २१, ०८:३४नारायण अवस्थी

धान खरिद : चासो छैन स्थानीय तहलाई, कम्पनीको ध्यान कोटामा

धनगढी : खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कार्तिक १७ गतेदेखि सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा धान... विस्तृतमा

कार्तिक २१, ०८:०६खबर संवाददाता

कैलालीमा कोरोना संक्रमित वडाध्यक्षको मृत्यु

धनगढीः कैलालीमा कोरोना संक्रमणबाट जनप्रतिनिधिको मृत्यु भएको छ ।