सुदूर नेपाललाई विश्वसँग जोड्दै

मंसिर ६, ०६:५९खबर संवाददाता

धनगढीको मोहना घाटमा उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिदै

धनगढीः  धनगढीको मोहना घाटमा उदाउँदो सूर्यलाई अर्घ दिएर व्रतालुले छठ पर्वको समापन गर्ने भएको छन् ।

मंसिर ५, ०८:३५खबर संवाददाता

धनगढीका सिंह काठमाडौं प्रहरी प्रमुख

धनगढीः धनगढीका अशोक सिँहले काडमाडौं प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन् । 

मंसिर ५, ०२:५५खबर संवाददाता

कैलालीका थप ३८ जनामा कोरोना पुष्टि

धनगढीः कैलालीका थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा शुक्रबार ३१८ जनाको... विस्तृतमा

मंसिर ५, ०२:४८खबर संवाददाता

धनगढीका थप १५ जनामा जनामा कोरोना पुष्टि

धनगढीः कैलालीको धनगढीका थप १५ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

मंसिर ५, ०२:४५खबर संवाददाता

धनगढीका कोरोना संक्रमितको मृत्यु

धनगढीः धनगढीका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

मंसिर ५, ०२:२९खबर संवाददाता

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी सिंहको सरुवा

धनगढी: नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । शुक्रबार  गृह मन्त्रालयले सरुवा सूची... विस्तृतमा