सुदूर नेपाललाई विश्वसँग जोड्दै

माघ १९, ०१:३९खबर संवाददाता

धनगढीमा डिउटीमै मदिरा सेवन गर्ने प्रहरी नियन्त्रणमा

धनगढी: धनगढीमा डिउटीमै मदिरा सेवन गरेको पाइएपछि एक प्रहरी जवानलाई नियन्त्रणमा लिइएको छ। 

माघ १९, ०१:२८खबर संवाददाता

धनगढीमा नेपाली कांग्रेसका भ्रातृ संगठनहरुद्वारा प्रदर्शन

धनगढी: प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै नेपाली कांग्रेस कैलालीका भातृ संगठनहरुले धनगढीमा विरोध प्रदर्शन... विस्तृतमा

माघ १९, ०१:०५खबर संवाददाता

युथ अपर्चुनिटिको कन्ट्री एड्भाइजरमा धनगढीका उप्रेती चयन

धनगढी: युथ अपर्चुनिटिको कन्ट्री एड्भाइजरमा कैलालीका तेजराज उप्रेती चयन भएका छन्।

माघ १९, १२:२८कमल सावद

धनगढीमा गैरकानूनी रुपमा तालिम सञ्चालन हुँदै, २ वर्षसम्म तालिम दिएर ३ महिनाको प्रमाणपत्र

३ सय ९० घण्टा मात्र तालिम सञ्चालनको स्विकृती पाएका संस्थाले २ वर्षसम्म कक्षा सञ्चालन गरेको भन्दै विद्यार्थीलाई... विस्तृतमा

माघ १९, ११:२०खबर संवाददाता

कैलालीका कोरोना संक्रमितको मृत्यु

धनगढी : नेपालगञ्जमा कैलालीका कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको जोशीपुर गाउँपालिकाका ८३ वर्षीय बृद्धको... विस्तृतमा

माघ १९, १०:१३खबर संवाददाता

छोराछोरीको जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई सहयोग

धनगढी: आफ्ना छोराछोरीको जन्मदिनको अवसरमा सुदूरपश्चिमाञ्चल एकेडेमीका उप–प्राध्यापक इन्द्रमणी अवस्थीले मानव सेवा... विस्तृतमा